शीर्षकहरू

तिहारपछि खुलेको शेयर बजारमा शुरुवाती हरियाली

तिहारपछि खुलेको शेयर बजारमा शुरुवाती हरियाली

काठमाडौं । तिहार र छठपछि आज खुलेको शेयर बजारमा शुरुवाती कारोबार बजार वृद्धि भएको कारोबार भइरहेको छ । बजार खुलेका बेलादेखि नै बजारमा हरियो भएको हो । बजार १६ अंकभन्दा बढीले वृद्धि भइ ८६ वटा कम्पनीको शेयर वृद्धि भइ कारोबार भइरहेको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) १८६८ विन्दुभन्दा माथि पुगेको छ । 

वित्तीय बजारमा अधिकांक बैंकहरुले निक्षेप तथा कर्जामा ब्याजदर घटाएका छन् । नेपालीका सबै जसो चाडपर्व सकिएर बजारमा तरलता छरिएको अबस्था  छ।