aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ मंसिर २०८०
Global IME
ime Limited
हिमालयन रिइन्स्योरेन्सको आइपीओ खुल्यो
DHI
nmb

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले साधारण शेयर (आईपीओ) वैदेशीक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरेको छ । ३ अर्ब रुपैयाँको शेयरबाट ३० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीको शेयरमा प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा एक कित्ता शेयरमा आवेदन दिन पाइन्छ । विदेशमा रहेका नेपालीले आजदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस