aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता, विभिन्न छुट पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ असोज २०८०
Global IME
ime Limited
सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता, विभिन्न छुट पाइने
DHI
nmb

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीच सम्झौता भएको छ । बैंकका ग्राहक, बंैकका कर्मचारी तथा शेयरधनीहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले यो सम्झौता भएको हो । 

मंगलबार भएको उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार सेल्सबेरीले विभिन्न किसिमका सामान खरिद गर्दा छुट दिनेछ । उक्त छुट २ प्रतिशदेखि २५ प्रतिशतसम्म पाइनेछ । यस सम्झौताबाट बैंकका ग्राहक, बंैकका कर्मचारी तथा शेयरधनीहरुले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस