aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
Global IME
ime Limited
मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज
DHI
nmb

काठमाडौं । मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरिएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरेको हो । 

यस प्रालिले विं.सं २०७६ साल असोज ३ गते अनुमति पाएको थियो । यस प्रालिले भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको राष्ट्र बैंकको दाबी छ । 

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राहकसंगको कबुनै दायित्व बाँकी रहे सम्बन्धीत संस्थामा सम्पर्क राख्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस