aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

टाइगर श्राफले आफ्नो आगामी फिल्म ‘गणपत’ घोषणा गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ असोज २०८०
Global IME
ime Limited
टाइगर श्राफले आफ्नो आगामी फिल्म ‘गणपत’ घोषणा गरे
DHI
nmb

एजेन्सी । टाइगर श्राफले आफ्नो आगामी फिल्म ‘गणपत’ घोषणा गरेका छन् । फिल्मको टिजर सेप्टेम्बर २७ मा रिलिज हुनेछ । यसमा टाइगरका अलावा अमिताभ बच्चन र कृति सेनन पनि देखिनेछन् । यो फिल्म यस वर्षको अक्टोबर २० मा दशहराको अवसरमा रिलिज हुँदैछ । विकास बहलले निर्देशन गरेको यो फिल्मको कथा भविष्यको संसारमा आधारित छ ।

यो घोषणा भिडियोमा टाइगर भवनको टुप्पोमा उभिएको तस्विर सार्वजनिक भएको छ । कृति र टाइगरले करिब ९ वर्षपछि गणपतसँग स्क्रिन सेयर गर्दैछन् । दुवैले सन् २०१४ मा फिल्म ‘हिरोपन्ती’ बाट डेब्यु गरेका थिए । उनीहरु दुबै बाहेक अमिताभ बच्चनको पनि यसमा महत्वपूर्ण भूमिका रहनेछ ।फिल्ममा उनको आइकोनिक गीत ‘सारा जमाना हसिनो का दीवाना।।’ पनि रिक्रिएट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस