शीर्षकहरू

अर्थसचिवमा कृष्णहरि पुस्कर पुन: नियुक्त

अर्थसचिवमा कृष्णहरि पुस्कर पुन: नियुक्त

काठमाडौं । अर्थसचिवमा कृष्णहरि पुस्कर पुन नियुक्त भएका छन । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्जुन पोखरेललाई हटाएर पुस्करलाई नियुक्त गरेका हुन । तोयम रायलाई हटाएर अर्जुन पोखरेललाई नियुक्त गरेका थिए । 

पुस्करलाई अर्थसचिवको रुपमा ल्याउने निर्णय भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकबाट भएको हो । अर्थमन्त्राय स्रोतका अनुसार अर्थतन्त्र दिनप्रतिदिन जटिल बन्दै गएको बेला पुस्करलाई सचिवमा ल्याइएको हो ।