aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

गणपति तेल मिलमा आगो लाग्यो, लाखौं क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ भदौ २०८०
Global IME
ime Limited
गणपति तेल मिलमा आगो लाग्यो, लाखौं क्षति
DHI
nmb

दाङ । तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगो लागेको छ । राति करिब पौने तीन बजेबाट लागेको आगो अहिले निभाइसकिएको छ ।

आगलानी हुँदा मिलमा १ करोड ५० लाख रुपैयाँ भन्दा बढी क्षति भएको छ । मिल रहेको दुईतले पक्की भवन, दाल पिस्ने मेसिन र मिलमा क्षति पुगेको हो ।

मिलमा जोडिएको बिजुली सर्ट सर्किट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस