aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ भदौ २०८०
Global IME
ime Limited
समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती गर्ने
DHI
nmb

काठमाडौं । समता घरेलु लघुवित्त  वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त  वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ ।  समताले मनकामना लघुवित्तलाई प्राप्ती गर्ने सम्बन्धमा भदौ ७ गते बिहीवार बिहान १०ः१५ बजे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

समतासँग प्राप्ती  सम्बन्धी सझौता भएसँगै मनकामना लघुवित्तका आधारभुत शेयरधनीको शेयर कारोबार बजारमा रोक्का हुने भएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवमं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार प्राप्ती सम्बन्धी प्रकृया अघि बढेको हो ।
 

प्रतिक्रिया दिनुहोस