aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

जाल्पा सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ भदौ २०८०
Global IME
ime Limited
जाल्पा सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत
DHI
nmb

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा एक कम्पनीको शेयर सूचीमृत भएको छ । नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । 

यस संस्थाको २ लाख २८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस दिएको थियो । सो बापतको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

प्रतिक्रिया दिनुहोस