aarthiknews.com बुधबार, १७ असोज २०८०   Wednesday, 04 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्रतितोला एक हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ जेठ २०८०
himalayanlife
ADBL
प्रतितोला एक हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
DHI
NIBL

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको हो । 

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार १५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस