aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

ग्लोबल आईएमई बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ जेठ २०८०
himalayanlife
ग्लोबल आईएमई बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत
DHI
NIBL

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ग्लोबल आईएमई बैंकको ‘ग्लोबल आईएमई बैंक डिबेन्चर २०८४÷८५’ सूचीकृत भएको छ । मंगलबार नेप्सेले बैंकको ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र सूचीकृत गरेको हो ।

बैंकले सर्वसाधारणका लागि जारी गरेको एक हजार रुपैयाँ अंकित दरको ५ वर्ष अवधि तथा ११.२५ प्रतिशत ब्याजदरको ऋणपत्र सूचीकृत गरेको हो । 

‘ग्लोबल आईएमई बैंक डिबेन्चर २०८४/८५’ को क्रमसंख्या १ देखि ५० लाखसम्मको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त ऋणपत्रको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस