शीर्षकहरू

ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड रुपैयाँ विनियोजन

ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सहुलियतपूर्ण ब्याज अनुदानका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सोमबार अर्थमन्त्री डा प्रकाश शरण महतले बजेट बक्तव्य मार्फत यस्तो व्यवस्था गरेका हुन । त्यस्तै, लघुवित्त वित्तीय संस्थालाई विशिष्टिकृत प्रादेशिक वित्तीय संस्थाको रुपमा विकास गरिने उनले बताए ।