aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नयाँ शहर निर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
नयाँ शहर निर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन
DHI
NIBL

काठमाडौं । नयाँ शहर निर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । भने विभिन्न शहरी पूर्वाधार आयोजनाका लागि ८ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

पोखरा लुम्बिनी र जनकपुर लगायतका पर्यटकीय क्षेत्रमा रहेका नगरपालिकाहरुका लागि पूर्वाधार विकास गर्न एक अर्ब १३ करोड रुपैयाँ बजेट छुट्टयाईको छ । त्यसैगरी, जनता आवास कार्यक्रमका लागि घर बनाउन एक अर्ब २६ करोड रुपैयाँ बजेट विनियोयजन भएको छ । 

फुस र परालका छानामा जस्ता लगाउन ७९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गरेका हुन् ।


 

प्रतिक्रिया दिनुहोस