शीर्षकहरू

अब काठमाडौं  उपत्यकाभित्र १२ महिना नै मेलम्चीको पानी

अब काठमाडौं  उपत्यकाभित्र १२ महिना नै मेलम्चीको पानी

काठमाडौं । अब काठमाडौं  उपत्यकाभित्र १२ महिना नै मेलम्चीको पानी ल्याइने भएको छ । सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१र८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।