aarthiknews.com बुधबार, १७ असोज २०८०   Wednesday, 04 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्रविधिमा वैदेशीक लगानीको न्यूनतम सीमा हट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
ADBL
प्रविधिमा वैदेशीक लगानीको न्यूनतम सीमा हट्यो
DHI
NIBL

काठमाडौं । सरकारले सूचना प्रविधिमा वैदेशीक लगानीको न्यूनतम सीमा हटाएको छ। सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१र८१ को बजेट प्रस्तुत गरेका हुन् ।

यस्तै सूचना प्रविधिमा वैदेशिक लगानीको त्यूनतम सीमा हटाउने बताएका हुन्। सूचना प्रविधि सेवा निर्णत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवयेर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न उद्योगले गरेका विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था गरेका छन ।

प्रतिक्रिया दिनुहोस