aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

हट्यो वैदेशिक लगानीको सिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
ADBL
हट्यो वैदेशिक लगानीको सिमा
DHI
NIBL

काठमाडौं । वैदेशिक लगानी आकर्षित गर्नेगरी अर्थमन्त्रीले बजेटमा कार्यक्रमको घोषणा गरेका छन् । जस अनुसार अव वैदेशिक लगानीको सिमा हटाइने छ भने यअी वर्ष भित्र लगानी सम्मलृन आयोजना गरिने अर्थमन्त्रीले घोषणा गरेका हुन् । 

प्रत्यक्ष वैदेशिक लगानीका लागि कम्पनी दर्ता गर्दा र प्रक्रिया अगाडी बढाउँदा देखिएका सबै प्रकारका व्यवधान हटाउने उनले घोषणा गरेका छन् । 
सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१÷८१ को बजेट प्रस्तुत गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस