aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एक सय रुपैयाँमा कम्पनी दर्ता हुने, अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
ADBL
एक सय रुपैयाँमा कम्पनी दर्ता हुने, अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने
DHI
NIBL

काठमाडौं । कम्पनी दर्तामा कुनै पनि  शुल्क नलाग्ने भएको छ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले आगामी आर्थिक वर्षदेखि कम्पनी खोल्न एक सय रुपैयाँ अधिकृत पुँजी भए पनि हुने बताएका छन ।

 त्यस्तै, कम्पनी खारेज गर्नका लागि हाल रहेको झनझटिलो प्रक्रिया रद्द गरि अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने व्यवस्था गरेको बताएका छन । नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्न लाग्ने शुल्क पनि सरकारले खारेज गरेको छ। अर्थमन्त्री महतले उक्त शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क अथवा दस्तुर नलाग्ने बताए। नयाँ कम्पनी खोल्न र नवीकरण गर्न शुल्क नलाग्ने व्यवस्था गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस