शीर्षकहरू

पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलामी गरिने

पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलामी गरिने

काठमाडौं । सरकारी पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलामी गरिने भएको छ ।  प्रतिनिधिसभाको  बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै  पुराना सवारी साधन र सामग्री ६ महिनाभित्र लिलामी गरिने बताएका हुन ।