aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

राजस्व संकलनको अनुमान गत वर्षभन्दा ५.९ प्रतिशत कम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
himalayanlife
राजस्व संकलनको अनुमान गत वर्षभन्दा ५.९ प्रतिशत कम
DHI
NIBL

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन गत वर्षकोभन्दा ५.९ प्रतिशत कम प्रक्षपण गरेको छ । अर्थमन्त्री प्रकाश शरणमहतले आर्थिक वर्ष २०८०÷८१को  ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

 अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो । १ अर्ब भन्दा बढी रकम विनियोजन भएको कार्यक्रमको प्रभावकारिता अनुगमन गर्न राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा अनुगमन समिति बनाइने उनले बताए । 

प्रतिक्रिया दिनुहोस