शीर्षकहरू

सांग्रिला डेभलपमेन्टको संस्थापक शेयर सर्वसाधारणमा जारी

सांग्रिला डेभलपमेन्टको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो । 

यो शेयर खरीदका लागि इच्छकु व्यक्ति तथा संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।