aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

मिस नेपाल वर्ल्ड २०२३को उपाधि श्रीच्छा प्रधानले पाइन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ जेठ २०८०
himalayanlife
मिस नेपाल वर्ल्ड २०२३को उपाधि श्रीच्छा प्रधानले पाइन
DHI
NIBL

काठमाडौं । यस पटकको मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधानले पाएकी छिन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कनफरेन्स हलमा भएको ग्राण्ड फिनालेमा प्रधानले मिस नेपालको उपाधि पाएकी हुन ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

प्रतिक्रिया दिनुहोस