शीर्षकहरू

कर प्रणालीमा पुनरावलोकन गरिने

कर प्रणालीमा पुनरावलोकन गरिने

काठमाडौं । सरकारले कर प्रणालीमा पुनरावलाेकन गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । विद्यमान कर प्रणालीमा पुनरावलोकन गरी राजस्व प्रशासनलाई थप चुस्त बनाइने बताए ।