aarthiknews.com विहीबार, ०४ असोज २०८०   Thursday, 21 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्रभु लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
himalayanlife
प्रभु लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस कति ?
DHI
NIBL

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार सेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १०.५२६ प्रतिशतका दरले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले हुन आउने एक करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
। 
 

प्रतिक्रिया दिनुहोस