aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

नेप्सेमा थपियो दुई कम्पनीको एक करोडबढी बोनस शेयर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
Prabhu Bank
Motor Head
नेप्सेमा थपियो दुई कम्पनीको एक करोडबढी बोनस शेयर
nabil bank
LBF

काठमाडौ‌। आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  सिद्धार्थ बैंकको १ करोड ५६ लाख ५५ हजार  ५३३ दशमलव ५४ कित्ता र बिन्ध्यबासिनी हाइड्रोपावरको ५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यी दुवै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न पाक्नेछन् । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै  सिद्धार्थ बैंकले २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस