काठमाडौं । चालु आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा घटाएको सरकार गैरआवसीय नेपालीको हकमा थप लचिलो बन्ने भएको छ । चालु आ।व।को बजेटमार्फत वैदेशिक लगानीको सीमा ५ करोडबाट २ करोडमा झारिएको छ ।
तर, विदेशी लगानीकर्तासरह सुविधा पाउँदै आएका गैरआवसीय नेपालीले यसमा थप छुट पाउने भएका छन् । उनीहरूका लागि यति भन्ने तोकिए पनि अहिलेको निर्धारित समयमा थप छुट दिन सकिने भनिएको छ ।