aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

आज अमेरिकी डलर किन्ने र बेच्नेले १३२ भन्दा माथि तिर्नु पर्ने (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ फागुन २०७९
Prabhu Bank
आज अमेरिकी डलर किन्ने र बेच्नेले १३२ भन्दा माथि तिर्नु पर्ने (सूचीसहित)
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २४ पैसा र बिक्री दर १३२ रूपैयाँ ८४ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ४२ पैसा र बिक्री दर १४२ रूपैयाँ ७ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १८ पैसा र बिक्री दर १५९ रूपैयाँ ९० पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ १ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ९८ पैसा र बिक्री दर ९१ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस