शीर्षकहरू

आज उकालो लाग्यो डलरको मूल्य, कुन देशको कति पुग्यो ?

आज उकालो लाग्यो डलरको मूल्य, कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९९ पैसा र बिक्री दर १५९ रूपैयाँ ७१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ३९ पैसा र बिक्री दर ९१ रुपैयाँ ८१ पैसा रहेको छ ।