शीर्षकहरू

आज बढ्यो पाउण्ड र अष्ट्रेलियन डलर, कुन देशको कति पुग्यो ?

आज बढ्यो पाउण्ड र अष्ट्रेलियन डलर, कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ४१ पैसा र बिक्री दर १४२ रूपैयाँ ६ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ २५ पैसा र बिक्री दर १५९ रूपैयाँ ९८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ८३ पैसा र बिक्री दर ९२ रुपैयाँ २५पैसा रहेको छ ।