शीर्षकहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहि माघ २३ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । जसमा पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिनेदेखि सचिव सरुवाको निर्णयसम्म रहेका छन् । 

बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय समेत गरेको छ । 

यस्ता छन् बैठकका निर्णयहरु