शीर्षकहरू

आज बढ्यो डलरको मूल्य, हेरौं कुन देशको कति पुग्यो

आज बढ्यो डलरको मूल्य, हेरौं कुन देशको कति पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।     

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ७ पैसा र बिक्री दर १३२ रूपैयाँ ६७ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ १५ पैसा र बिक्री दर १४२ रूपैयाँ ७९ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८७ पैसा र बिक्री दर १५९ रूपैयाँ ५९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ ० पैसा र बिक्री दर ९१ रुपैयाँ ४१ पैसा रहेको छ ।