aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

नागरिक उन्मुक्ति पार्टीले छोड्यो सरकार, संघ र प्रदेशका कुनै पनि संसद चल्न नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
Prabhu Bank
Motor Head
नागरिक उन्मुक्ति पार्टीले छोड्यो सरकार, संघ र प्रदेशका कुनै पनि संसद चल्न नदिने
nabil bank
LBF

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनै पनि सरकार चल्न नदिने निर्णय गरेको छ । आप्नो पार्टीका मागहरु सम्बोधन नभएको भन्दै उक्त पार्टीले संघ र प्रदेशका संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो । 

टीकापुर घटनाका राजवन्दी जबसम्म रिहा हुँदैनन्, जबसम्म आफ्ना मागमुद्दा सम्बोधन हुँदैनन् तबसम्म संसद चल्न नदिने यस पार्टीको निर्णय रहेको छ । त्यसैगरी, यस पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्ने र सरकारबाट समेत बाहिरिने निर्णय गरेको छ ।    

प्रतिक्रिया दिनुहोस