aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

साइनबोर्ड हटाउन महानगरपालिकाको अर्को सूचना, अन्यथा अब जरिवाना लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
साइनबोर्ड हटाउन महानगरपालिकाको अर्को सूचना, अन्यथा अब जरिवाना लाग्ने
NIBL

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध रुपमा टांगिएका साइनबोर्डहरु हटाउन अर्को सूचना प्रकाशित गरेको छ । यसअघि ३५ दिने सूचना निकालेर साइनबोर्ड हटाउन अनुरोध गरेको महानगरले उक्त सूचनाको आधारमा नहटाएकाहरुले १५ दिनभित्र हटाउन अनुरोध गर्दै अर्को सूचना निकालेको हो । 

महानगरपालिकाले आज प्रकाशित गरेको सूचनामा अवैध रुपमा राखिएका बोर्डहरु अब पनि नहटाएमा महानगरपालिको टोली पुगेर सो वापत लागेको खर्च समेत सम्बन्ध्ति पक्षबाट नै असुल उपर गराइने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस