शीर्षकहरू

सशस्त्र प्रहरीमा एकै पटक खुल्यो १७२ इन्सपेक्टर र असइमा जागिर (विस्तृतमा)

सशस्त्र प्रहरीमा एकै पटक खुल्यो १७२ इन्सपेक्टर र असइमा जागिर (विस्तृतमा)

काठमाडौं । सशस्त्र प्रहरीले एकै पटक ठूलो संख्यामा प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा आवेदन माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा भर्ना गरिने भन्दै सशस्त्र प्रहरीले  १५२ इन्सपेक्टर र असईको आवेदन माग गरी शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । 

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको छ ।