aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्बभन्दा माथि भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ भदौ २०७६
himalayanlife
प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्बभन्दा माथि भयो
DHI
NIBL

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार  विरगञ्ज, पर्सामा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार  ७ सय ४० रुपैयाँ प्रिमियम संकलन साधारणसभामा जानकारी गराइएको थियो ।

आ.व. २०७४/७५ मा कम्पनीले १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ । यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद  शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब  २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस