aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

होण्डाले ल्यायो दशै विशेष ‘होण्डाको दशैंको शुभ लाभ’ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० भदौ २०७९
Global IME
होण्डाले ल्यायो दशै विशेष ‘होण्डाको दशैंको शुभ लाभ’ योजना
DHI
nmb

काठमाडौं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले पाउन सक्नेछन् ।

स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँ सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले पाउन सक्नेछन् । ७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सक्नेछन् । १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको छ । 

यो योजना भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास लिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस