aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

मनकामना केबलकार २५ गते शनिबारदेखि संचालनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० भदौ २०७९
Global IME
मनकामना केबलकार २५ गते शनिबारदेखि संचालनमा आउने
DHI
nmb

काठमाडौं । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको छ ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशन का संपूर्ण नया पार्ट्स पुर्जा फेरिएको छ । 

केबल कार को महतोपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फ़ेरिएको छ , गिएर बॉक्स को चेकतथा अलायन्मेंट मिलाउने  कार्यका साथै ४ टावरहरुको पार्ट्स फेरने कार्य, हायड्रोलिक्स सिस्टम को चेक जाँच तथा पार्ट्स फेरने कार्य अलावा संपूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको छ । 
 


 


 

प्रतिक्रिया दिनुहोस