aarthiknews.com सोमबार, २३ साउन २०७९   Monday, 08 August, 2022
 
British College
Blue Diamond

एकाविहानै नुवाकोट केन्द्रविन्दु बनाएर भूकम्प गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ साउन २०७९
nepalmegaschool
एकाविहानै नुवाकोट केन्द्रविन्दु बनाएर भूकम्प गयो
LBF

काठमाडौं । शनिबार विहान ५ बजेर २६ मिनेट जाँदा काठमाडौंमा  ठूलो भूकम्पका धक्का महशसु गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ म्यम्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महशुस गरिएको सर्वसाधारणले बताएको छन् ।  गत आइतबार पनि खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस