
काठमाडौं । शनिबार विहान ५ बजेर २६ मिनेट जाँदा काठमाडौंमा ठूलो भूकम्पका धक्का महशसु गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ म्यम्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लामा महशुस गरिएको सर्वसाधारणले बताएको छन् । गत आइतबार पनि खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस