aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

आइतबार सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असार २०७९
आइतबार सार्वजनिक बिदा
NIBL

काठमाडौं । सरकारले असार २६ गते आइतबार देशभर सार्वजनिक विदा दिने भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारले यसअघि फागुन २६ गते नै सूचना प्रकाशित गरी बकर इदका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।


 

प्रतिक्रिया दिनुहोस