aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

अब ६८ वर्षमै वृद्ध भत्ता पाउने, सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब  विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
Global IME
ime Limited
अब ६८ वर्षमै वृद्ध भत्ता पाउने, सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब  विनियोजन
DHI
nmb

काठमाडौं । सरकारले अब ६८ वर्षमा नै वृद्ध भत्ता उपलब्ध गराउने भएको छ ।  सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै आइतबार संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा यस्तो बताएका हुन ।  

यसअघि ७० वर्षका नागरिकलाई समाजिक सुरक्षा भत्ता दिइदै आएको थियो । त्यस्तै, सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने भमएको छ ।  

प्रतिक्रिया दिनुहोस