aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

१०७ वर्षीया वृद्धाले गरिन् मतदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० बैशाख २०७९
१०७ वर्षीया वृद्धाले गरिन् मतदान
NIBL

सिन्धुली । स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान  १०७   वर्षकी कुमारी सुनुवार्नीले गरेको छन्। 

 उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो  । उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गरेका थिए। उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन्। सुनुवारनी संभवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको निर्वाचनमा निर्वाचन पर्यवेक्षक समेत रहेका स्थानीय मतदाता लीलानाथ घिमिरेले दाबी गरे। 

प्रतिक्रिया दिनुहोस