शीर्षकहरू

भोलि मंगलबार सार्वजनिक बिदा

भोलि मंगलबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले जारी गरेको सूचना अनुसार नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्वीको ईद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।  गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।