aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

एचआईडीसीएलको हकप्रदलाई ग्रेड ४ प्लस रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
himalayanlife
एचआईडीसीएलको हकप्रदलाई ग्रेड ४ प्लस रेटिङ
DHI
NIBL

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रदले ग्रेड ४ प्लस रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीको हकप्रदको रेटिङ गरेको छ । 
कम्पनीले शतप्रतिशत हकप्रद शेयर बिक्रीको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्री गर्न असार ३१ गते निवेदन दिएको हो । हकप्रद जारी गर्न गत पुस ३० गते वार्षिक साधारण सभाले निर्णय गरेको थियो । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी २२ अर्ब पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस