aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

यस्तो छ वि.सं. २०७९ सालमा बैंक बिदाको सूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
Prabhu Bank
यस्तो छ वि.सं. २०७९ सालमा बैंक बिदाको सूची
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले  वि.सं.२०७९ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको हो । 

बैंकका कर्मचारीले वि.सं.२०७९ सालको दशैंमा ७ दिन बिदा पाउने भएका छन् । असोज १० गते घटस्थापनाका दिन बिदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म बैंक कर्मचारीलाई बिदा हुने राष्ट्र बैंकले जनाएको छ । 

हेर्नुहोस्, बिदाको सूची  

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस