श्रम मन्त्रालयमा शुरु भयो यस्तो चलखेल - Aarthiknews
aarthiknews.com मंगलबार, ०३ भदौ २०७६   Tuesday, 20 August, 2019
 

श्रम मन्त्रालयमा शुरु भयो यस्तो चलखेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
Sunrise bank
श्रम मन्त्रालयमा शुरु भयो यस्तो चलखेल
LBEF
NCH-IPS

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांकनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ ।

समितिले गरेको स्थलगत अनुगमन र मूल्यांकनबाट सूचीकरण हुन नसकेका स्वास्थ्य संस्थाको दबाबमा परेपछि अयोग्यलाई काम दिन खोजिएको सम्बद्ध व्यवसायीले बताए ।  यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस