aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

फेरि प्रतिनिधिसभा बैठक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ माघ २०७८
Global IME
फेरि प्रतिनिधिसभा बैठक स्थगित
DHI
nmb

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार सभामुखले विशेष कारण सभा स्थगित गर्न परेको सूचनामा उल्लेख गरिएको छ ।  बुधबार देउसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैंठक अब फागुन २ गतेमात्र बस्नेगरि सूचना जारी गरिएको छ । 

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । 

प्रतिक्रिया दिनुहोस