शीर्षकहरू

समय अगावै ऋण तिरे अग्रीम भूक्तानी शुल्क लिन नपाइने

समय अगावै ऋण तिरे अग्रीम भूक्तानी शुल्क लिन नपाइने

काठमाडौं नेपाल राष्ट्र बैंकले भर्खरै प्रस्तुत गरेको मौद्रिक नीतिमा समय अगावै कर्जा भूक्तानी गरेका अग्रीम भूक्तानी शुल्क लिन नपाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । त्यस बाहेक बैंकका सीईओहरुलाई कुलिङप्रिरियड नलाग्ने व्यवस्था गरेको छ ।