aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्रमाणित प्रशिक्षकले भाषा सिकाएका मात्र जापान जान पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ साउन २०७६
himalayanlife
प्रमाणित प्रशिक्षकले भाषा सिकाएका मात्र जापान जान पाउने
DHI
NIBL

तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यासो हो भने केही समय पर्खनूस् ।अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ ।

जापानको रोजगारीलाई लक्ष्य गरी नेपालमा सयौंको संख्यामा जापानी भाषा सिकाउने तालिम केन्द्र खुलेका छन् । 

जथाभावी खुलेका यस्ता तालिम केन्द्रले राम्रोसँग भाषा नसिकाउने र भविष्यमा आफूलाई समस्या पार्न सक्ने भन्दै जापान सरकारले नेपालका लागि आफैंले शिक्षकको व्यवस्था गर्न लागेको हो । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस