aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

लाइसेन्सको आवेदन पुनः बन्द, केहि दिनमै फेरि खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
himalayanlife
लाइसेन्सको आवेदन पुनः बन्द, केहि दिनमै फेरि खुल्ने
DHI
NIBL

काठमाडौं । सवारी साधन अनुमति पत्र (लाइसेन्स)को आवेदन खुलेको दुई दिनमै बन्द भएको छ । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स आवेदनमा प्रणालीगत समस्याका कारण केहि दिनका लागि आवेदन बन्द गरिएको हो । 

विभागका सूचना अधिकार डा. लोकनाथ भुसालले अनलाइनबाट आवेदन दिन बनाइएको प्रणालीमा सुधारको आवश्यकता रहेकाले केहि दिनका लागि सिस्टम डाउन गरेर बनाइसकेपछि मात्र पुनः आवेदन खुलाईने बताए । उनका अनुसार विभागको अनलाइन प्रणालीमा एकै दिन धेरै जनाले आवेदनका लागि लगइन गरेका कारण प्रणाली नै डाउन भएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस