aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

लाइसेन्स पर्खेकालाई खुशीको खबर, खुल्यो नयाँ आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ कार्तिक २०७८
himalayanlife
लाइसेन्स पर्खेकालाई खुशीको खबर, खुल्यो नयाँ आवेदन
DHI
NIBL

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले कोरोना भाइरस महामारीका कारण विभागले गत वैशाख १६ देखि नयाँ आवेदन लिन बन्द आवेदन आजबाट पुनः खुला गरेको हो । 

यातायात व्यवस्था विभागका अनुसार कोरोना संक्रमण जोखिम कम भएसँगै सोमबार रातिदेखि नयाँ आवेदन खुला गरिएको हो । आवेदन विभागको वेबसाइटबाट दिन सकिने छ।

प्रतिक्रिया दिनुहोस