aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

बागमतीमा घरजग्गा विक्री १४.१ प्रतिशतले बढ्यो,  ७ अर्ब ३१ करोड उठ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ भदौ २०७८
Global IME
बागमतीमा घरजग्गा विक्री १४.१ प्रतिशतले बढ्यो,  ७ अर्ब ३१ करोड उठ्यो
DHI
nmb

काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०७७/७८मा घरजग्गा रजिष्ट्रेशन संख्या १४.१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा सो संख्या १२.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  यो अवधिमा घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व ०.५ प्रतिशतले घटेरकायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व २७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा घर÷भवन नक्सापास संख्या १४.९ प्रतिशतले घटेको छ । भूकम्पबाट क्षतिग्रस्त घरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको र कोभिड १९ का कारण समेतलेगर्दा घर÷भवन स्थायी नक्सापास संख्यामा कमी आएको हो(तालिका ४.१) । यस प्रदेशमा महिलाको नाममा घरजग्गा रजिष्ट्रेशन संख्या बढेकोले राजस्व संकलन कम हुन गएको देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस